काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा ५ मा रहेका सुकुमबासी र भूमिहीनहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । आज आफ्नो वाचापत्र सार्वजनिक गर्दै उनले अधिकारसम्पन्न आयोग गठन गरेर सुकुमबासीहरूलाई न्याय दिने बताएका हुन् । बालेनको वाचापत्रमा भूमि व्यवस्थापन शीर्षकमा तीन बुँदा छन् । पहिलो बुँदामा झापा ५ को भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न...
काठमाडौं । लगानीको निश्चितताका बाबजुद पनि नेपालका बीमा कम्पनीहरुले आशा लाग्दो व्यवसाय गरिरहेका छन् । निर्जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमाससम्म ६४ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेका हुुन् । ...