काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको उपस्थितिमा सभा गर्न लागिएको रास्वपाका नेता कविन्द्र ठकुल्लाले जानकारी दिए। धनगढीको पशुपति टोल महोत्सव स्थल मा हामीले सभापति र वरिष्ठ नेताको जनसम्बोधनसहितको कार्यक्रम राखेका छौँ, नेता ठकुल्लाले भने, सभामा रवि र बालेनसँगै सुदूरपश्चिमका सबैजसो जिल्ल...
काठमाडौं । नेपालकै अग्रणी जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । ुएकै योजना, बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच, नाराका साथ ल्याइएको यो योजना महिलाको जीवन, स्वास्थ्य, बचत तथा आर्थिक सुरक्षामा केन्द्रित रहेको छ । यस योजनाअन्तर्गत बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सु...
काठमाडौँ । निर्वाचन आचारसंहितामा कडिकडाउ गर्दा उम्मेदवार र मतदाताबीचको आर्थिक चलखेलको सम्भावना रोकिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन् । आयोगमा आज आयोजित बैंकरहरुसँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताउ । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उनले दिए । जसअनुसार...