काठमाडौं । ठूल्ठूला प्राकृतिक विपत्तिको सामना गरेका नेपालका निर्जिवन बीमा कम्पनीहरु त्यसपछि भएको जेनजी आन्दोलनका कारण नाफा घट्ने अवस्थामा पुगेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४१ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेका हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३५ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए । प्रकाशित त...
काठमाडौं । समग्र अर्थतन्त्र नै शिथिल भएका बेला बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु पनि प्रभावित नहुने कुरै भएन । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४.७३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएका बीमा कम्पनीहरुले यस वर्षको पुससम्ममा ३ अर्ब ३२ करोड ३३ लाख नाफा आर्जन गरेका हुन्। हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्प...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो। बैंकले आर्थिक वर्ष २०७९–८० मा २९ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोपश्चात बैंकले कुन...