काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता ...
काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफा बढ्दा यिनीहरूबाट सरकारले उठाउने आयकर पनि बढेको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १५।३३ प्रतिशतले आयकर संकलन बढेको हो।२० वटा वाणिज्य बैंकहरूमध्ये लक्ष्मी सनराइजबाहेकका बैंकहरूबाट चालु अवधिमा १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढी आयकर संकलन भएको छ। यो गत वर्षको दोस्रो त्रैमाससम्मको आयकर संकलन १ अर्ब १७ करोड थियो। सरकारले आर्थि...
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिसम्म भने फाइनान्सहरु ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । यस अवधिसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा चालु आवको दोस्रो त्रैमाससम...