काठमाडौं । सुन अब सामान्य नागरिकको पहुँच भन्दा बाहिर पुगेको छ । व्यापक मात्रामा सुन खरिद गरेर अमेरिकी डलरलाई कमजोर बनाउने ब्रिक्सको रणनीति सफल बन्दै गएको देखिएको छ । डलर चार बर्षयताकै सबैभन्दा कमजोर बनेको छ । भारतीय मुद्रासँगको नेपालको स्थिर विनिमय दरका कारण डलरमा आएको गिरावट नदेखिए पनि अन्तर्राष्ट्रिय बजारमा भने कमजोर बनेको छ । व्यापार तथा सामरिक क्षेत्रमा अमेरिकी दादागिरि बढ्दै गएपछि त्यसलाई ‘का...
काठमाडौं । माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं साधारण सभा आगामी फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि...