काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्...
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी व्यक्ति तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्ष तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए...
काठमाण्डौ । सुनको मूल्य इतिहासमै पहिलोपटक प्रतिऔंस ५ हजार अमेरिकी डलर नाघेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको भाउले अभूतपूर्व उचाइ हासिल गरेको हो। यो समाचार तयार पार्दासम्म सुनको भाउ २.०६ प्रतिशत अर्थात १०१ डलरले बढ्दै प्रतिऔंस ५ हजार ८० डलरमा कारोबार भईरहेको छ । अमेरिका र नेटोबीच ग्रिनल्यान्डलाई लिएर बढ्दो तनाव, विश्वव्यापी वित्तीय तथा भूराजनीतिक अनिश्चितताले सुनप्रतिको लगानी आकर्...