काठमाडौं । स्वतन्त्रको हैसियतमा काठमाडौंको मेयर बनेका बालेन शाहले आजबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुने भनिएकोमा मेयर शाहलले पदबाट राजीनामा नदिने भएका छन्। आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न लागेका छन्। त्यसका लागि उनले मेयरबाट राजीनामा दिने तयारी गरेका थिए। तर, कानुन व्यवसायीसँगको परामर्शपछि राजीनामा नदिने निर्णयमा पुगेका हुन्। उ...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २ गतेको बैठकले यही माघ २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तुत हुने गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नेछ। सभाल...
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण श...