काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ ...
काठमाडौं । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परेको छ । बीमा बोर्डको कमजोर व्यवस्थापन, समयमै भुक्तानी नहुनु र दीर्घकालीन समस्या समाधानमा नेतृत्व असफल भएपछि मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल० ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ। शिक्षण अस्पताल प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार आगामी माघ ९ गतेदेखि नेपा...
काठमाडौं । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने नै रेमिट्यान्स भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैया...