काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक स...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था भए बमोज...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफूसँग एकता सहमति गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्ना सभापति रवि लामिछानेपछिको वरीयता दिने भएको छ। रास्वपा नेता एवं एकताका लागि गठित कार्यदलका सदस्य शिशिर खनालले सहमति पत्रमा त्यो कुरा उल्लेख नभए पनि बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने निर्णय भएको जानकारी नेपालखबरलाई दिएका हुन्। सहमतिमा छैन, बालेनजीले म केन्द्रीय सदस्य मात्रै ...