काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका क...
काठमाडौं । वैकल्पिक भनिएकाहरुको एकता जनताले चाहे पनि उनीहरुको एकताको सम्भावना खासै देखिएको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् । यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा विपरित निजी अस्पतालमा लैजाने एम्बुलेन्सलाई कारबाही गरिने चेतावनी दिएको छ। एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरित कुनै पनि लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेको पाइए कारबाही हुने मन्त्रालयले चेतावनी दिएको हो। हाल केही एम्बुलेन्सहरुले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको निर्देशन बिना निजी तथा महँगा ...