काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३)...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकिदिएको परिधिभित्र रहेर बीमकहरुले आफ्नो लगानी गर्नुपर्ने हुन्छ । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको लगानी १६.५६ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ जीवन बीमा कम्पनी छन् । गत आवको पहिलो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीको कूल लगानी ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रूपियाँ थियो । चालु आवको पहिलो त्रैमाससम्म आउँदा त्यो बढेर स...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य हुनु भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्...