काठमाडौं । रोजगारको सिलसिलामा विदेश जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगार म्यादी जीवन बीमाको आकार पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को चार महिनाको अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २४ करोड ४३ लाख रुपैयाँ पोलिसी जारी भएको छ । सो संख्या बराबरको पोलिसी जारी हुँदा बीमा कम्पनीहरूले १ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । गत आवको यही अवधिमा ...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मंसिर १६ गते जारी गरेको बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरणका लागि बीमकहरुलाई जारी गरेको इजाजत पत्र नविकरण गर्ने निर्देशनमा कम्तिमा १ प्रतिशत बीमालेख नविकरण भएको हुनुपर्ने उल्लेख गरिएको छ । यो निर्देशनले दक्ष अभिकर्ता छनोटका लागि अभिप्रेरित गर्दछ । तर प्रथम चरणको अनलाइन परिक्षा पास गरी इजाजत पत्र लिएका अभिकर्ताहरुको इजाजत बिहीबारबाट म्या...
काठमाडौं । मंसिर १७ गते, बुधबार,नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएक...