काठमाडौं । जेनजी आन्दोलनले ७६ जनाले ज्यान गुमाए, कैयौं अंगभंग भए भने थुप्रै अझै अस्पतालको शैयामा छन् । आन्दोलनको असर यतिमा मात्रै सीमित छैन । मुलुकलाई दश वर्ष पछाडि धकेल्ने काम भएको छ भने अर्थतन्त्र झन झन डामाडोल हुँदै गइरहेको छ । गत भदौको जेनजी आन्दोलन र असोज महिनामा गएको बाढीको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरूको नाफामा परेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत...
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले मंसिर २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभा...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले २ अर्ब नजिक नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार १ अर्ब ९७ करोड २४ लाख ५४ हजार नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमाससम्ममा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार नाफा आर्जन गरेका थिए । असोजसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा रिला...