काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले असोज ७ गते देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो...
काठमाडौं । अग्रणी जीवन बीमक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले २०७४ असोज ६ गते सामाजिक सेवा दिवसको अवसरमा कारोबार प्रारम्भ गरेको थियो । हाल कम्पनीले देशभर १४६ कार्यालय, ३६२ कर्मचारी र ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गरिरहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको जगेडा कोषमा २ अर्ब २३...
काठमाडौं । भ्रष्टाचाररहित सुशासनको माग सहित आन्दोलनमा उत्रिको नयाँ पुस्ता जेन–जीको आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दावी बढेर रु २२ अर्ब २५ करोड नाघेको छ । नेपाल बीमा प्राधिकरणले दिएको विवरणअनुसार यस्तो दावी २२ अर्ब २५ करोड ६५ लाख रहेको छ । भदौ २३ को ‘जेन–जी’को प्रदर्शनमा सरकारले दमन गर्न गोली चलाउँदा १९ जना कलिला युवाको ज्यान गएपछि भोलिपल्ट देशभर प्रदर्शन उग्र भएको थियो । त्यस क्रममा सरका...