काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट सानिमा बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ७।३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको हो। असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार...
काठमाडौं । असोज ५ गते, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइर...
धनगढी । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार लघु जीवन बीमा (माइक्रोलाइफ) व्यवसायमा लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। प्राधिकरणले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१-८२ तथ्यांकले यो कुरा पुष्टि गरेको हो। लिबर्टी माइक्रोलाइफका लागि सुदूरपश्चिम प्रादेशिक प्रमुख भीमराज अवस्थीका अनुसार, लिबर्टी माइक्रो लाइफले य...