काठमाडौं । भदौ १२ गते, बिहीबार, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २४ लाख ४० ह...
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने जनाएको छ । तर कातिक ३१ गतेपछि भने चर्को विलम्ब शुल्क लागू हुने चेतावनी समेत बोर्डले दिएको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदा...
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित ७ लाख ९४ हजार ९७१।१८७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले हकप्रद शेयर निष्कासन गरी आवेदन माग गरेकामा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको उक्त शेयर लिलाम बढाबढमार्फत बिक्री खुला गरेको हो । यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । इच्छुक खरिदकर्...