काठमाडौं । अग्रणी जीवन बीमक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ‘हिमालयन तिज उत्सव २०८२’ सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडमा मनोरञ्जनात्मक कार्यक्रमका साथ तिज उत्सव सम्पन्न गरेको हो । नारीहरुको महान चाड तिजको अवसरमा कम्पनीले साउन महिनामा ल्याएको स्कीम विजेताहरुका साथ तिज उत्सव सम्पन्न गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । कार्यक्रममा कम्पनीको दमक, बिर्तामोड, सुरुङ्गा...
काठमाडौं । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात–आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको छ। कुल २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण गर्न सानिमालाई एजेन्ट बैंक तोकिएको हो।यससम्बन्धी सम्झौतापत्रमा चीनको सिचुआनमा आयोजित एक विशेष कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौताअनुसार सानिमाले मनाङ मर्स्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी ह...
काठमाडौं । आफ्नो देशमा उत्पादन गर्न छाडेर सबै कुरा बेसाएरै खाएपछि आर्थिक रुपमा मुलुक जर्जर बन्नु नौलो होइन । आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा नै एक खर्ब ६६ अर्बबढीको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले शुक्रबार सार्जजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको शुरु महिनामै वैदेशिक व्यापार १८.७५ प्रतिशतले वृद्धि भएको हो । चालु वर्षको साउन महिनामा एक खर्ब ४३ अर्ब ४ करोड रुपियाँ बराबरको वस्तु आयात ह...