काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष २०८१–८२ मा खुद नाफा १५.०१ प्रतिशत बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्...
काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन बैंक लिमिटेडको नाफा १ अर्ब ५१ करोड रुपियाँ पुगेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २३ करोड रुपियाँ नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपियाँमा सीमित भएको छ । त्यसैगरी कुल सञ्चालन आम्दानी पनि ४.७२ प्रतिशतले घटेर १२ अर्ब ५२ करोड रुपियाँमा झरेको छ ...
काठमाडौं । एनएमबि बैंक लिमिटेडको नाफा गत आर्थिक वर्षमा ४६.२२ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आव २०८०–०८१ मा २ अर्ब २४ करोड रुपियाँ नाफा कमाएको बैंकले गत आव २०८१–०८२ मा ३ अर्ब २८ करोड रुपियाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपियाँ र खुद फी तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपियाँ पुगेको छ । त्यस्तै, बै...