काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०.८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ नगद लाभांश छन्। बोनस शेयर जारीपछि कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी व...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई राजधानीको बुढानीलकण्ठमा निर्माणाधीन बाल अस्पतालका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो । किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका संस्थापक अध्यक्ष डा। ...
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा असार ३१ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपियाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको थियो । सोहीबमोजिम हकप्रद निष्कासन गर्न लागेको हो । निष्कासन बन्द साउन १९ गते हुने कम्पनीले जनाएको छ । हकप्रद श...