काठमाडौं । प्रभु इन्स्योरेन्सले आउँदो साउन २३ गते २९ औँ वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको ४५० औँ बैठकको निर्णयअनुसार उक्त सभा कम्पनीको प्रभु कम्प्लेक्स तिन कुने काठमाडौँमा बिहान ११ बजे बस्ने भएको हो । सो सभाबाट कम्पनीको चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१–८२ को लाग...
काठमाडौं । इन्स्योरेन्स एसिया अवार्डको दसौँ संस्करणमा नेपालका तर्फबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ नेपालले उपाधि हात पार्न सफल भएका छन्। सिंगापुरमा मंगलबार सम्पन्न कार्यक्रममा हिमालयन एभरेष्टले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि इयर’ र ‘इन्स्योरेन्स प्रोडक्ट इन्नोभेसन अफ दि इयर’ अवार्ड हात पार्न सफल भएको हो। मेटलाइफ नेपालले भने ‘सोसल मिडिया इनिसिएटिभ अफ दि इयर’ अवार्ड हात पारेको छ। नेपालबाट...
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष थिए । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, ...