काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी परेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ्ग कसुरमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले बताए। प्रवक्ता शाहले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने, उहाँ विरुद्ध दुई–तीन दिन अगाडि हुलाक मार्फत उजुरी परेको हो। हुलाकबाट आएको उजुरीलाई सनाखत ग...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब १० कर...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआईसी नेपाल० लाभांश प्रस्तावसहित २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार ३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ः४५ बजेदेखि बस्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०।५२६ प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव पारित गर्नेछ । ...