काठमाडौं । व्यवसायिक दक्षता र स्वस्थ प्रतिस्पर्धाको अभाव रह्यो भने कुनै पनि व्यवसाय सफल हुन सक्दैन । यसका उदाशरण बीमा बजारमा बीमा पोलिसी सरेन्डरको दरले देखाउने गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना सम्ममा ८८ ह जार ६३५ बीमितले १२ अर्ब २७ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । चालु आवको १० महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको भन्दा ११.७० प्रतिशतले बढेको छ ...
काठमाडौ । समग्र बीमा व्यवसायलाई नै प्रश्न उठाउने गरी सिर्जना हुने गरेका विवादलाई मैदानमा आउनै नदिई समाधान गर्ने उद्देश्यले नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालनमा ल्याएको छ । प्राधिकरणले बिहीबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा इजलास सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षताको पहिलो ...
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीका सेयरधनी, सञ्चालक तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत सीईओ प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । त्यसपछि सञ्चालक समितिका अध्यक्ष ...