काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिन म्याद थप गरिएको छ। मागबमोजिम आवेदन नपरेकोले म्याद थप गर्नुपरेको धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ। सन नेपाल लाइफको हकप्रदमा आज जेठ १९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, अब यो हकप्रदमा असार ३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। कम्पनीले गत वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गर...
नुरराज कँडेल
जीवन बीमा व्यवसाय दु्रत गतिमा बढिरहेको छ । बीमकहरु धेरै भएकै कारण प्रतिस्पर्धा पनि बढी नै छ । यसै सन्दर्भमा बीमकहरुले बढी बीमाशुल्क आर्जन गर्नका लागि बढी बीमाङ्क रकमको बीमालेख बिक्री गर्दछन् । यसरी बढी बीमाङ्क रकमको बीमालेख बिक्री गर्दा बीमितको आयश्रोत, पारिवारिक इतिहास, शिक्षा, पेशा, उमेर, बसोबास गर्ने भूगोलको आधरमा जोखिमाङ्कन गर्नु पर्दछ । किनकि बीमाशुल्क आर्जन गर्न...
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति हिमालयन लाइफको विशेष अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थिती रहेको थियो । साथै, सो अधिवेसनमा कम्पनीका सम्पुर्ण शिर्ष म्यानेजमेन्ट टिम, पेशागत अभिकर्ता संघ नेपालका केन्द्रोय कमिटिका सचिव र सदस्यहरु, ...