काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले पनि डा गुणाकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर पौडेलले भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नरको कार्यालयमा सरुवा गरेका हुन् । राष्ट्र बैंकका अनुसार राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा।भट्टलाई ल्याइएको हो। यसअगाडि भट्ट आर्थिक अनुसन्धान विभागमा थिए । योसँगै अब उनले ग...
काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ । यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ । कर्मचारीहरुको निरन्तर सेवा, ...
काठमाडौं । भारतीय जीवन बीमक लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)ले २४ घन्टामा सर्वाधिक बीमालेख जारी गरेर विश्व कीर्तिमान कायम गरेको छ। एलआईसीले शनिबार जारी गरेको विज्ञप्तिअनुसार गत जनवरी २० तारेखमा यसले २४ घन्टामा कुल ५ लाख ८८ हजार १०७ वटा जीवन बीमालेख जारी गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न सफल भएको हो। विज्ञप्तिमा भनिएको छ, जनवरी २० मा एलआईसीका कुल ४ लाख ५२ हजार ८३९ अभिकर्ता...