काठमाडौं । अग्रणी जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १० दशलमव ४९ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्...
काठमाडौँ । सरकारले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा रोजगारी गर्ने सबैलाई स्वास्थ्य बीमाको आबद्धता अनिवार्य गरेको छ । सरकारले तयार गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । अहिलेसम्म स्वास्थ्य बीमा स्वेच्छिक रूपमा गर्न सकिने व्यवस्था थियो । यसअघि सरकारले स्वास्थ्य बीमा गर्न प्रोत्साहन मात्रै गर्दै आएकोमा अब अनिवार्य गर्ने व्यवस्था गर्न लागेको हो ...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी योजना तथा कार्यक्रमसमेत परेका छन् ।
नीति तथा कार्यक्रमका मुख्य विशेषता
– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको ...