काठमाडौं । नेपाल राष्ट्र बैंक आजदेखि गौरवमय ७० वर्ष पूरा गरी ७१औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा राष्ट्र बैंक केन्द्रीय कार्यालय परिशरमा आज एक समारोहका बीच वार्षिकोत्सव मनाइएको छ । देशको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यसहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते ९सन् १९५६ अप्रिल २६० मा भएको थियो । राष्ट्र बैंक र व...
काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणको लागि एक अर्ब बराबरको शेयर जारी गर्ने भएको छ । विसं २०८२ भित्रै प्राथमिक शेयर (आईपीओ) निस्कासन गर्ने तयारी गरिरहेको यो कम्पनीको कुल ३ अर्ब चुक्ता पूँजीमध्ये २ अर्ब संस्थापकहरुबाट र १ अर्ब सर्वसाधारणबाट जुटाउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । कृषि क्षेत्रबाट शेयर बजारमा यस अघि मुक्तिनाथ कृषि कम्पनी सूचीकृत भइसकेको छ भने श्रीन...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएका सो क्रममा बताएका पौडेलको दाबी छ । सो अ...