काठमाडौं । चैत २९ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य दोस्रो दिन पनि भारि वृद्धि भएको छ । यसदिन सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो । सुनको मूल्यले हिजो बिहीबार कायम मूल्य...
काठमाडौं । चैत १५ गते भड्किएको हिंसाको शिकार भएको जडीबुटी उत्पादन तथा प्रशोधन कारखानामा २८ करोड क्षति भएको छ । सडक आन्दोलनबाटै व्यवस्था उल्टाउने लक्ष्यसहित गरिएको आन्दोलनबाट ठुलो धनजनको क्षति भयो । प्रहरीले जडीबुटी कारखानामा आगजनी र आक्रमण गर्नेलाई पक्राउ गरिसक्यो । तर, आक्रमण र आगजनीबाट २८ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, कम्पनीको उत्पादन, प्रशोधन लगायतका सबैजसो काम ठप्प छन् । जडीबुटी उत्पादन...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। इन्स्योरेन्सले बैशाख १ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०।२७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्स...