काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले बाल स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यो योगदान गरेको हो । गत वर्ष पनि सिटिजन लाइफले अस्पताललाई आर्थिक सहयोग गरेको थियो । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौ...
काठमाडौं । विश्व अर्थतन्त्र नै सुस्त भएका बेला नेपालको अर्थतन्त्रका हरेक क्षेत्रमा त्यसको असर देखिइरहेको छ । नेपालको अर्थतन्त्र चलयामान हुन नसक्दा त्यसको असर वित्तीय क्षेत्रहरुमा समेत देखिन थालेको छ । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो आठ महिनामा ७१ हजार ५५४ जना बीमितले बीमा पोलिसी रद्द गरेका छन् । सो संख्यामा पोलिसी सरेन्डर गरेर बीमितहरुले नौ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपियाँ रकम लगेका छन् । नेप...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयरको मूल्य क्रमशः १८०, १६३.९० र १६३.५० रुपियाँ तोकिएको छ । यो शेयर जोकोही सर्वसाधारणले खरिद गर्न पाउनेछन् । शेयर किन्न इच्छुक...