काठमाडौं । राजनीतिक नियुक्ति राम्रालाई भन्दा पनि हाम्रालाई च्याप्ने प्रवृत्ति छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि सर्ट लिष्टमा परेका पाचै जनाले आज व्यवसायिक कार्ययोजना प्रस्तुत गरेका छन् । सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले यसअघि ५ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्नेहरूमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकु...
काठमाडौं । शेयर बजार निरन्तर घट्ने क्रममा आज पनि दोहोरो अंकले तल झरेको छ । यसअघि गत फागनु २८ गते शेयर बजार २७.२८ अंकले बढेर नेप्से २७३६.४८ अंकमा पुगेको थियो भने त्यसपछि चैत महिनाको यो साताका चारैदिन बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १४.८८ अंकले तल झरेको हो । ०.५५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६८२.१५ अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि होटल, म्युचुअल फण...
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभामा बोलाएको छ । इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौंमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोध...