छ जीवन बीमाको लाभांश घोषणा, छ वटाकै बाँकी
beemaadmin
२०८१ चैत्र ४, सोमबार
काठमाडौं । नेपालमा रहेका १२ वटा जीवन बीमा कम्पनीमध्ये हालसम्म ६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । अहिलेसम्म पनि लाभांश घोषणा नगर्नेमा नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एसियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेप...