काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्। स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए। सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मंग...
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल जीवन बीमक सूर्यज्योति लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको चन्द्रागिरी स्थित चन्द्रागिरि हिल्स रिजोर्टमा भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। वित्तीय सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल एमडीआरटीले सन् २०२४ मा गरेको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई सूर्यज्योति लाइफले गत साता विशे...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढेको...