काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ। असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद निष्काशनका लागि कम्पनीले बोर्डबाट गत असोज २३ गते स्वीकृती प्राप्त गरेको हो।...
काठमाडौं । असोज ३० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालस्ममकै उच्च हो।यसअघि असोज १८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन छापावाला सुन प्रत...