काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ३ फलाटेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकको टोलटोल अनि घर घरमा पुगेर कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना बृद्धि गर्ने अभ्यासलाई निरन्तरता दिने क्रममा कम्पनीले सो गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन देशभरका विभिन्न ठाँउमा कृषि तथा...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि ९इनहाउस० तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरूको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव ...
काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडको लाभांश अस्वीकृत गरेको छ। आयोगले कम्पनीलाई ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृति दिन नमिल्ने बताएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो। निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर...