काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान १०।३० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिन...
काठमाडौं । पछिल्लो समय सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो । मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत...
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा अभिकर्ताको आधारभुत तालिम आयोजना गरेको छ । कम्पनीको वीरगंज शाखा कार्यालय पर्साले जीवन बीमा अभिकर्ता तालिम संचालन गरेको हो । देशको विकट तथा दूर दराजमा आफ्ना लघु जीवन बीमा योजनाहरुको बिक्री वितरण तथा सेवा दिँदै लघु जीवन बीमा सम्बन्धी जन चेतना बढाउदै न्यून आय रहेका व्यक्तिहरुको दिगो आर्थिक उन्नति सुनिश्चित गर्ने उद्देश्यले देशका बिभि...