काठमाडौं । अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटेको छ । बीमा प्राधिकरणको सञ्चालक समिति बैठकले सो व्यवस्थालाई हटाएको हो । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यसअघि गरेको व्यवस्थालाई हटाएर अब अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्थालाई हटाएर बीमा गर्न पाउने व्यवस्था गरेको जानकारी गराएका हुन् । उनका अनुसार गत साउनको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समिति बैठ...
काठमाडौं । चेक अनादर ९चेक बाउन्स० गर्नेलाई २ वर्ष कैद सजाय हुने गरी कानुनी व्यवस्था भइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय विधेयक २०८० ९दोस्रो संशोधन० मस्यौदाको छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई जरिवाना तथा कैदको सजाय गर्न आवश्यक भएकाले दण्ड रकम तोकिएको हो ...
काठमाडौं । बैंकिङ क्षेत्रले सरकारलाई करिब ३० अर्ब रुपैयाँ कर तिरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रले नाफा बापत २९ अर्ब ९८ करोड ८० लाख रुपैयाँ कर तिरेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी कर नबिल बैंकले तिरेको छ । नबिलले गत आवमा २ अर्ब ७३ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ । त्यस्तै, प्रभुले २ अर्ब ५७ करोड, ग्लोबल आइएमईले २ अर्ब ५५ करोड र नेपाल इन्भेटमेन्ट मेगा बैंकले २ अर्ब ...