काठमाडौं । समग्र बीमा व्यवसायलाई नै चुनौती बनेको कोरोना बीमा वापतको बाँकी रकम बीमा कम्पनीहरूले तिर्नु पर्ने देखिएको छ । कोरोना बीमा लेख जारी गर्दा सरकारले ग्यारेन्टी लिएपनि भुक्तानी दिन आनाकानी गरिरहेका बेला महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले बीमा कम्पनीहरूले तिर्नुपर्ने सुझाव दिएको हो । कोरोना बीमा मापदण्ड, २०७७ को अनुसूची ७ मा बीमाको दायित्व भुक्तानी गर्ने जिम्मेवारी १ अर्ब रुपैयाँसम्मको...
काठमाडौं । मुलुकको आर्थिक अवस्था विस्तारै सुधारको बाटो लागेका बेला चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाखसम्म ४ लघुबीमासहित १८ वटा बीमा कम्पनीले २४ लाख ७८ हजार ७२७ वटा बीमा पोलिसी बिक्री गरी ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । १० महिनासम्म १४ वटा ठूला...
काठमाडौं । सरकारले विद्युतीय गाडीमा कर बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले ५० किलोवाटदेखि ३०० किलोवाट माथिसम्मका गाडीमा फरक फरक कर बढाएका छन्। पुनले ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लगाएका छन्। अहिले उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत थियो भने अन्तशुल्क थिएन। ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लगाइएको छ। अहिले यस्ता ग...