काठमाडौं । निकै लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ। मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो। संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन्। जसमा एमाले र कांग्रेसबाट २(२ जना सदस्य हुने छन् भने माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक( एक जना हुने छन्। संघीय संसदमा प्रमुख विपक्षी दल...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व बीमित नोर्बु लामा तामाङको परिवारलाई बीमा दाबी वापतको भुक्तानी दिएको हो । स्व. बीमितले कम्पनीमा ५० लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका थिए । उनले ३ किस्ता वापत ५ लाख ८४ हजार २३७ रुपैयाँ तिरेका थिए । उनको मृत्यु भएपछि कम्पनीको नियम अनुसार स्व. बीमित लामाकी श्रीमति लक्ष्मी लामालाई कम्पनीले ...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १०ः३० बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्था...