विक्रान्त पाण्डे
आर्थिक जोखिमको वैज्ञानिक हस्तान्तरण भनेकै बीमा हो । जोखिम बढ्नु बीमाका लागि लाभदायक होइन, तसर्थ सम्पूर्ण बीमा कम्पनीहरुले ग्रहण गरेको जोखिमलाई न्युनिकरण गर्ने कार्यम लाग्नु पर्ने समय आइसकेको छ ।
जीवन होस् या निर्जिवन जोखिम जताततै छ, जसरी औषत मृत्युदर घट्नु र औषत आयु बढ्नु जीवन बीमाको हकमा जोखिम न्युनिकरण हो भने दुर्घटना कम हुनु निर्जिवन बीमाको हकमा जोखिम न्युनिकरण हो ।
जो...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक पेमेन्ट क्युआर सिस्टम सञ्चालनमा ल्याएको छ। डाइनामिक पेमेन्ट क्युआर सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको सूचना र अन्य विवरण मोबाईल एप मा...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.८९ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफा सँगै संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । समीक्षा अवधिसम्म संस्था...