काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२।२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ । कम्पनीले अन्य आम्दानी ३ करोड...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्द निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । कम्पनीले हकप्रद निष्कासनको माग गर्दै गत वैशाख १८ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो ।
...
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ९ बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिश...