काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासनको लागि भन्दै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरु माथि थप कडाई गरेको छ । त्यसक्रममा प्राधिकरणले नेपाल राष्ट्र बैंकको सिको गर्दै बीमा कम्पनीका उमेर हद ५ वर्ष कटौती गरेको छ भने कम्पनीका गतिविधिहरुको मुख्य जिम्मेवारी संचालक समितिको साटो सिईओलाई नै बनाएको छ । नेपाल राष्ट्र वैंकले २०७६ साउनदेखि बैंक तथा वित्तीय संस्थाहरुको सिईओहरुको उमेर हद...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ४ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ स...