काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो । संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दावी भुक्तानी नगर्ने भन्दै बुधबार एक विज्ञप्ति जारी गरेको थिय...
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष बुधबार सपथ ग्रहण गरेका हुन् । गत चैत ५ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट मोर संस्थापक सेयरधनी समूहबाट सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । सोही सभापछि बसेको सञ्चालक समितिको बैठकले मोरलाई अध्यक्षमा नियुक्त गरे...
काठमाडौं । मुलुकको अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई घातक रोग देखिएपछि उपचारका लागि बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीका सिनियर एजेन्सी मेनेजर भेषराज भट्टराईको नेतृत्वमा बीमित सरोज सुब्बालाई उनी उपचाररत अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगी घातक रोगबापत ३३ लाख ८० हजार ४१९ रुपयाँबराबरको चेक हस्तान्तरण गरेको हो। इलामको चुलाचुली गाउँ...