काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १४ निर्जीवन बीमा कम्पनीले ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म कम्पनीहरूले ४ लाख ८२ हजार ६२७ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्।
दुई महिनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको...
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ।
न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था बदर गर्दै वैकल्पिक कागजातका ...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सबीच खेलाडीको वित्तीय सुरक्षा तथा क्रिकेटको विकास र विस्तारका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार जनकपुर बोल्ट्ससँग आबद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूको खेल अवधिमा आवश्यक बीमा गरिनेछ। साथै, क्लब र त्यससँग आबद्ध व्यक्तिहरूको बीमासम्बन्धी सेवा आईजीआई प्रुडेन्सियल इ...