काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै सञ्चालक समितिको बैठकले लाभांश स्वीकृतीका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने तथा ...
काठमाडौं । सुनको मूल्यमा एकपछि अर्को ऐतिहासिक रेकर्ड कायम भएको छ । मंगलबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजाबी सु...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने सहभुक्तानी प्रणाली लागू गरिएको बताए। अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामी...