काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बीमितको असामयिक निधन भएपछि आश्रित परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीको धनकुटा उपशाखाले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्समा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारिको शीलसिलामा मलेसिया गएका मित्रबहादुर खड्काको मुटुमा आएको समस्याले २०८० माघ ६ गते मलेसियामा ...
काठमाण्डौ । आम नेपाली जनताको पहुँच स्वास्थ्यमा पुगोस् भनेर शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम नेपालको कुल जनसंख्यामध्ये २६.५४ प्रतिशत जनसंख्यामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम ७७ लाख ४१ हजार ४८३ जना जनसंख्या स्वास्थ्य बीमा सेवामा जोडिएका हुन् । कुल बीमितमध्ये स्वास्थ्य बीमा सेवा लिनेको संख्या भने ४७.१८ प्रतिशत मात्रै रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३६ लाख ५२ हजार ४३२ जनसंख्...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आव २०७९–८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहि...