काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो । महासंघका अनुसार आज २ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजा...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बन्दा २८ अर्ब रुपियाँ बराबरको आईपीओ रोकिएको छ । बोर्ड नेतृत्वका लागि बल्ल पाँच जनाको नाम सर्ट लिष्ट तयार भएको छ । अबको केही दिनमा बोर्डले नेतृत्व पाउनेछ । बिभिन्न ३५ कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपियाँ बराबरको आईपीओ पाइप लाइनमा रहे पनि तीन महिनादेखि निष्कासन अनुमति ठप्पै छ । ती कम्पनीहरुको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता आईपीओ स्वीकृतका लाग...
काठमाण्डौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई निर्देशन जारी गर्दै उप–प्रमुख तथा कार्यकारी अधिकारी (डीसीईओ)हरुको विवरण पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमकलाई ३ दिनभित्र डीसीइओको विवरण बुझाउन निर्देशन दिएको हो । प्राधिकरणले सक्सेसन प्लान अन्तर्गत बीमा कम्पनीहरुलाई यस्तो विवरण बुझाउन निर्देशन दिएको प्राधिकरणका कानून, उप–निर्देशक शाम्भाराज लामिछानेले बताए । बीमा...