काठमाडौं । आफ्नो कम्पनीका बीमितको दुर्घटनामा ज्यान गएपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जोरपाटी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका बीमित मुकुन्द प्रसाद तिमल्सिनाको दुर्घटनाबाट असामाहिक निधन भएको थियो । कम्पनीले सोही अनुरुप धर्म पत्नी कल्पना तिमल्सिनालाई २६ लाख ८५ हजारको चेक हस्तान्तरण गरेको हो । बुधवार चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले उक्त रकम बराबर चेक हस्तान्तरण गरेका हुन् । उक...
काठमाडौँ । चालु आर्थिक वर्षमा बीमा प्रदायक कम्पनीलाई स्वास्थ्य बीमा बोर्डले ६ अर्ब रकम भुक्तानी गरेको छ । शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो । बोर्डसँग हाल ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात छ । बोर्डका अनुसार हालसम्म ३५.८८ प्रतिशत अर्थ...
काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्यले आफ्नै रेकर्डलाई दिनदिनै भत्काउँदै नयाँ उचाईका पुगेको छ । बिहीबार सुन तोलाकै १ लाख ३४ हजार रूपैयाँमा कारोबार भयो यो हालसम्मकै महंगो मूल्यमा भएको कारोबार भयो । यस साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा खरिदबिक्री भएको थियो । आइतबारको तुलनामा सोमबार पनि मुल्य बढेकोमा मंगलवार सामान्य घटेको थियो । यसैगरी, बुधबारदे...