काठमाडौं । कम्पनीको सञ्चालक समितिको बैठकले रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद शेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ। आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले बैंक ऋण भु...
काठमाडौं । पीडितले सडकमा आएर न्यायको खोजी गरेपछि समस्या समाधानका प्रयास थालिएको छ । यही प्रयास स्वरुप सहकारी पीडित र सरकार बीच ८ बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्रालयमा भएको दुईपक्षिय वार्ता पछि ८ बुँदे सहमति भएको हो । सरकारले कर्जा सूचना केन्द्र, सुरक्षण कोष, असुली न्यायधिकरण तत्काल कार्यान्वयनमा लैजाने सहमति भएको छ । हाल देखिएका सहकारी संस्थाहरुको निरक्षण अनुगमन गर...
काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्न एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको समुपस्थितिमा काठमाडौँको होटल एम्बेसडरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बी...