काठमाडौं । बचत खाताको सुविधा अन्तर्गत सानिमा बैंकले १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमु...
काठमाडौं । बीमा व्यवसायलाई चुस्त दुरुस्त बनाई जनताको विश्वास जित्न नियाम निकाय नेपाल बीमा प्राधिकरणले आवश्यक नीति निर्देशन जारी गरिरहेको हुन्छ । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई १८ बुँदे निर्देशन दिँदै उधारो बीमा रोक्न दिर्नेशन दिएको छ । प्राधिकरणबाट समय समयमा बीमकको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा कैफियत देखिएको तथा बीमा सम्बन्धी अन्तरक...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको घोषणासँगै धेरै बीकम एकापसमा गाभिएर पुँजी वृद्धि गर्दा पनि अपुग रहेका त केही मर्जर प्रक्रियामै नरहेका बीमकहरु पुँजी वृद्धिको अभियानमा लागेका छन् । पुँजी वृद्धिका लागि हालसम्म ४ वटा जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ इन्स्योरेन...