बीमकको बोनसदर घटबढ हुनुमा कमजोरी कसको ?
beemaadmin
२०८० चैत्र ४, आईतवार
साैगात कँडेल
सामान्यतया जीवन बीमा कम्पनीको बोनसदर निर्धारण गर्न बीमा व्यवसाय सुचारु गरेको चारवर्ष लाग्दछ । यो लामो अवधिको करार र व्यापार हो । यसै अवधिभित्र कतिपय बीमालेख निस्क्रिय हुन्छन्, समर्पण हुन्छन् तर एक्चुरी मूल्यांकन गर्दा उक्त बीमालेखबाट कति आम्दानी भयो भन्ने पत्ता लगाई उक्त बीमालेखको मुनाफा प्रतिवर्ष निर्धारण गरिन्छ भने कतिपय बीमालेख अन्तर्गत बीमितलाई र बीमा अभिकर्तालाई दिइएको सुव...