नेपाल लाइफले ल्यायो नयाँ वर्षको भित्ते पात्रो
beemaadmin
२०८० चैत्र ३, शनिबार
काठमाडौं । नेपालकै नम्बर वान जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । यस अवसर...